चार वर्षअघिको एउटा साता- देशका विभिन्न भागबाट युवाहरू सहरतिर ओइरिरहेका थिए । गन्तव्य थियो धरान वा बुटवल, अनि लक्ष्य थियो भारतीय गोर्खा सैनिकमा भर्ती भएर ‘लाहुरे’ बन्ने । कोभिड महामारीका कारण दुई वर्षदेखि रोकिएको भर्ती खुलेकाले …
This story was originally published by Online Khabar. The source link is included below for direct review and additional context.



